काठमाडौँ– सर्वोच्च अदालतको फैसला लगत्तै राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट संसद अन्त्य गरेकी हुन्।
यो वर्षको बजेट अधिवेशन असार १७ बाट शुरु भएको थियो।
यस्तो छ पत्र
प्रतिक्रिया