चुट्किला— ठाउँको वर्णन « Khabarhub

चुट्किला— ठाउँको वर्णन


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक दाजुभाइ धन कमाउन भनी एक वर्षको लागि एउटा उत्तरतिर र अर्को दक्षिणतिर लागेछन् । एक वर्षसम्म दुवैले जागिर नपाएर खानुसम्म हण्डर खाएर घर फर्केछन् । घरमा दाजु भाइको भेट भयो । तब दुवै एक वर्षसम्म आफू पुगेको ठाउँको वर्णन यसरी गर्न थालेछन्—

दाजु : म त यस्तो ठाउँमा पुगेँ हेर त्यहाँ यति जाडो थियो कि एकआपसमा कुराकानी गर्दा जाडोले नसुनेर अर्काले भनेका कुराहरु बटुलेर एउटा भाँडामा हाली बेलुका भुट्नुपर्थ्यो ।

भाइ : म त झन् यस्तो ठाउँमा पुगेँ, त्यहाँ यति गर्मी थियो कि सूर्यको तापझैँ आफ्नो शरीरको ताप हुन्थ्यो । एक पटक आफ्नो शरीर ठण्डा गराउन भनेर १५ गाग्री पानी खन्याएको त टाउकै बिलाएछ ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ५ : ४२ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र