२७० डिग्रि टाउको घुमाएर भाइरल बन्यो उल्लु « Khabarhub

२७० डिग्रि टाउको घुमाएर भाइरल बन्यो उल्लु


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा बेलाबेलामा विभिन्न जनावरका भिडियो, तस्बिर भाइरल हुदैँ आएका छन् । यसैबीच अहिले एउटा उल्लुको भिडियो भाइरल बनेको छ ।

उल्लूलाई धेरैले शुभ मान्छन् भने कतिपयले अशुभ मान्दछन् । धार्मीक राय अनुसार उल्लु प्रति आआफ्नै धारणा हुन सक्छ । तर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोले धेरैको मन जितेको छ । खासमा यस भिडियोमा उल्लुले २७० डिग्रीसम्म टाउको घुमाएर चर्चामा आएको छ ।

भिडियोको शुरुवात उल्लु भनेर नचिने भिडियोमा बसेको उल्लुले टाउको घुमाएपछि बल्ल यसको वास्तविकता थाहा हुन्छ । अन्यथा भिडियोको शुरुवातमा यो कुनै खेलौना टेडी बियर जस्तो देखिन्छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ८ : २१ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई