चिरञ्जीवीसँग रोमान्स गर्दै सोनाक्षी « Khabarhub

चिरञ्जीवीसँग रोमान्स गर्दै सोनाक्षी


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– पछिल्लो समयमा बलिउडका कलाकारहरु दक्षिण भारतीय फिल्ममा ‘डेब्यू’ गर्ने ट्रेण्ड बढ्दो छ । यो सूचीमा अब अभिनेत्री सोनाक्षी सिन्हा पनि जोडिएकी छन् ।

यदी सबै कुरा मिल्यो भने सोनाक्षी दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको फिल्ममा अभिनय गर्दैछिन् । फिल्ममा उनी चिरञ्जीवीको अपोजिटमा हुनेछिन् । हालका दिनमा चिरञ्जीवी आफ्नो फिल्म ‘आचार्य’का कारण चर्चामा छन् ।

केएल रविन्द्रको नयाँ फिल्मका लागि चिरञ्जीवी र सोनाक्षीलाई कास्ट गराउने विषयमा चर्चा चलिरहेको छ । फिल्मका लागि सोनाक्षीले साढे ३ करोड रुपैंयाँ पारिश्रमिक माग गरेकी छन् ।

उनको पारिश्रमिकलाई निर्माताले पुरा गर्ने हुन् या होइनन् भन्ने हेर्न बाँकी छन् । यद्यपि चिरञ्जीवीको अपोजिटमा सोनाक्षी नै उपयुक्र्त पात्र हुनसक्नेमा निर्माता ढुक्क छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १ : ०५ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको