‘अर्ध’मा रुबीना अनुबन्धित « Khabarhub

‘अर्ध’मा रुबीना अनुबन्धित


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– टेलिभिजन रियालिटी शो ‘बिग बोस १४’ की विजेता तथा टेलिभिजन अभिनेत्री रुबीना दिलैक चाँडै नै ठूलो पर्दामा देखिँदैछिन् । आफ्नो अभिनयका कारण सानो पर्दामा चर्चा पाइरहेकी यी अभिनेत्री बलिउड फिल्ममा पहिलोपटक पाइला चाल्न लागेकी हुन् ।

संगीतकार पलाश मुच्छलले आफ्नो फिल्म ‘अर्ध’का लागि रुबीनालाई अभिनेत्रीका रुपमा अनुबन्धित गरिसकेका छन् । पलाशको यो निर्देशनमा पहिलो फिल्म हुनेछ । फिल्ममा हितेन तेजवानी र राजपाल यादवको पनि अभिनय रहनेछ । फिल्म सेप्टेम्बर २०२१ बाट फ्लोरमा जानेछ ।

रुबीनाले सन् २००८ मा टेलिभिजन शो ‘छोटी बहु’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यसबाहेक उनले ‘सास बिना ससुराल’, ‘जिनी और जूजू’, ‘देवों के देव महादेव’ और ‘पुनर्विवाह– एक नई उम्मीद’ जस्ता टेलिभिजन शोमा अभिनय गरिन् ।

तर उनले लोकप्रियता ‘बिग बोस १४’बाट पाइन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  २ : ०० बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६