चुट्किला : दाउरे र गु देवता « Khabarhub

चुट्किला : दाउरे र गु देवता


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकचोटी एउटा दाउरे सेफ्टी ट्याङ्कीको छेउमा रुख काटिरहेको थियो । अचानक उसको बन्चरो सेफ्टी ट्याङ्कीमा खस्यो । ऊ सेफ्टी ट्याङ्कीको छेउमा बसेर रोइरह्यो । अचानक सेफ्टीट्याङ्कीबाट गु देवता प्रकट भए । उनले सुनको बन्चरो देखएर के यो तेरो बन्चरो हो भनेर सोधे ?  दाउरेलाई दुई कक्षामा पढेको कथा याद आयो । त्यसैले तीनवटै बन्चरो पाउने आशमा उसले भन्यो होइन भगवान् त्यो मेरो बन्चरो होइन । तब गु देवता रिसाएर भने— हे मुर्ख बालक, पहिले त्यसलाई धोएर त हेर !

साभार  : हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ