बायर्न म्युनिखको फराकिलो जित « Khabarhub

बायर्न म्युनिखको फराकिलो जित


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोलले पराजित गरेको हो ।

लाइपजिगको मैदानमा रोबर्ट लेवान्डोस्की, जमल मुसिआला, लोरी साने र एरिक म्याक्सिमले गोल गरे । कोर्नार्ड लिमेरले लाइपजिगका तर्फबाट एक गोल फर्काए ।

जितसँगै बायर्नले ४ खेलमा १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।लाइपजिग ३ अंक जोडेर १३औँ स्थानमा छ ।

 

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : १० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले