प्रतिनिधिसभामा एमालेको नाराबाजी « Khabarhub

प्रतिनिधिसभामा एमालेको नाराबाजी


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् ।

सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका थिए । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख सापकोटाले बैठक अवरोध गरेर अन्य सांसदहरुको अधिकार हनन् नगर्न रुलिङ गरेका छन् । तर, एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको षडन्त्र मुलक संलग्नता देखिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक अवरोध गर्न आइतबार बसेको संसदीय दलको बैठकमा निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ३७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार