आगामी विश्वकपपछि सन्यास लिने नेयमारको तयारी « Khabarhub

आगामी विश्वकपपछि सन्यास लिने नेयमारको तयारी


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलियन फरवार्ड नेयमारले आगामी फिपा विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन् ।

२९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप आफ्ना लागि अन्तिम हुने बताएको डिएडेजएनले बनाएको डकुमेन्ट्री ‘नेयमार एण्ड द लाईन अफ किङग्स’ मा उल्लेख छ ।

उक्त डकोमेन्ट्रीमा नेयमारले भनेका छन्. ‘मलाई लाग्छ यो (२०२२) को विश्वकप मेरो लागि अन्तिम हुनेछ । किनभने मलाई थाहा छैन म मानसिक रुपमा फुटबलका लागि सक्षम हुनेछु वा हुनेछैन ।’

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : १५ बजे

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल