केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ३० जनाले फिर्ता लिए नाम « Khabarhub

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ३० जनाले फिर्ता लिए नाम


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ता लिने क्रम जारी छ ।

बिहान ११ : ४५ बजेसम्म ३० जनाले केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै  दुई जना निर्विरोध भएका छन् ।

निर्वाचन समितिका अनुसार प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएको जनाइएको छ । कांग्रेसमा १३४ पदमा ५४८ पदमा उम्मेदवारी परेको छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १२ : ०६ बजे

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो

सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि