न्यौपानेले फिर्ता लिए सभापतिबाट उम्मेदवारी, कोइरालाई समर्थन गर्ने « Khabarhub

न्यौपानेले फिर्ता लिए सभापतिबाट उम्मेदवारी, कोइरालाई समर्थन गर्ने


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिएका उनले डा.शेखर कोइरालालाई समर्थ गर्ने घोषणा गरेका छन् ।

कोइरालामा परिवर्तित नेपालको सन्दर्भलाई आत्मसात गर्दै पार्टीलाई माथि उकास्ने ‘भिजन’ देखेकाले समर्थन गर्न लागेको उनले जानकारी दिए । न्यौपानेले सभापतिबाट उम्मेदवारी फिर्ता लिएसँगै अब शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा.शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरूङबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १२ : ३८ बजे

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो

सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि