बाइडेनको सपथलाई मध्यनजर गर्दै वासिङ्टनमा आपतकाल घोषणा « Khabarhub

बाइडेनको सपथलाई मध्यनजर गर्दै वासिङ्टनमा आपतकाल घोषणा


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोहलाई लक्षित गर्दै अमेरिकी शहर वासिङ्टन डिसीमा आपतकाल घोषणा गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी ११ देखि २४ जनवरीसम्म सपथ समारोहलाई लक्षित गर्दै आपतकाल घोषणा गरेका हुन् ।

आपतकालको समयमा पनि ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरूले निगरानी उच्च पारेका छन् ।

बाइडेनले जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिको रूपमा सपथ लिदैछन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ११ : १५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको