माघे संक्रान्तिलाई तरुल किन्नेको भ्याइनभ्याइ (फोटो फिचर) « Khabarhub

माघे संक्रान्तिलाई तरुल किन्नेको भ्याइनभ्याइ (फोटो फिचर)



काठमाडौँ– माघे संक्रान्तिलाई कन्दमुल खाने पर्वका रुपमा मनाइन्छ । पुसको पाके माघमा खाने भन्ने परम्पराले पुसको अन्तिममा माघे सक्रान्तिलाई तरुल जोहो गर्नेको आफ्नै दैनिकी हुन्छ ।

गाउँघरतिर विभिन्न प्रकारका तरुल खनेर तयार पार्ने गरिन्छ भने बजारमा पनि तरुलको विशेष किनमेल हुन्छ ।

काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल बजारमा विगत एकदुई दिनदेखि तरुलको किनमेल बढेको छ । अहिले तरुल किनबेच गर्नेको भ्याइनभ्याइ नै छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  २ : ४० बजे

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन