निर्वाचनको पक्षमा लहर देखियो– मन्त्री रायमाझी « Khabarhub

निर्वाचनको पक्षमा लहर देखियो– मन्त्री रायमाझी


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुद्दा र उपलब्धि गुम्ने खतरा भएपछि बाध्यात्मक कारणले निर्वाचनमा जानु परेको प्रष्ट्याएका छन् ।

आज काठमाडौँमा आयोजित साक्षात्कारमा मन्त्री रायमाझीले  भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेले आगामी चुनावमा गएर जनादेश लिए भइगो नि । किन अप्ठेरो मारन्नु पर्यो र ?’ भन्दै प्रश्न पनि गरे ।

निर्वाचन घोषण भएको शुरूआती दिनमा जनतामा  केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुझेका र विस्तारै  निर्वाचनको पक्षमा मुलुकभर लहर देखिएको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ४ : १० बजे

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी