श्रीमानले झगडा नगरेको आरोपमा श्रीमतीले मागिन् ‘डिभोर्स’ « Khabarhub

श्रीमानले झगडा नगरेको आरोपमा श्रीमतीले मागिन् ‘डिभोर्स’


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक दिन विश्वमा अचम्मका घटना भइरहन्छन् । यस्तै, अचम्मको घटना भएको यूएईमा । सामान्यतया पति र पत्नीबीच झगडा हुनु सामान्य प्रक्रिया मानिन्छ ।

अधिकांश जोडीहरु झै–झगडा नहोस भन्ने चाहन्छन् । सुमधुर सम्बन्धको कामना गर्छन् । तर, यूएईमा पतिले आफुसँग झगडा नगरेको भन्दै एक महिलाले पतिसँग ‘डिभोर्स’ मागेकी छन् ।

पतिले आफूलाई अत्ति धेरै माया गरेको भन्दै उनले ‘डिभोर्स’ मागेकी हुन् । अदालत पुगेकी महिलाले आफ्नो पतिले बिहे भएदेखि चर्को स्वरमा कुरा नगरेको, जहिले पनि घरको काममा सघाउँने गरेकाले ‘डिभोर्स’ माग गरेको बयान दिएकी छन् ।

आफूले पतिको अपार प्रेममा निसासिएको अनुभव गरेको र सबैथोक राम्रो भएकाले जिन्दगी नै नर्क जस्तो लागेको बताएकी छन् ।

तर अदालतले भने उनको मुद्दालाई अघि बढाउन अस्वीकार गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ४ : ३६ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा