चुट्किला : सस्तोमा परिछस् नि « Khabarhub

चुट्किला : सस्तोमा परिछस् नि


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरेलाई उदास भएर बसेको देखेर…

काले : ओए गोरे के भो यार, किन लास्ट झोक्राएर बसिराको ? के भो र भन न ।

गोरे : यार, मलाई लास्ट बोर लागिराछ यार, आजकल मेरो बुढी गोरीलाई यसो पप्पी खान खोज्यो भने पहिलो १०० रुपियाँ माग्छे यार…

काले : आच, यार तँ त सस्तोमा परिछस् नि ! मलाई त अस्ति ५०० माग्दै थिई… ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : १० बजे

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो-सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना