यस्तो छ टिमुरको औषधीय महत्व « Khabarhub

यस्तो छ टिमुरको औषधीय महत्व


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

— टिमुरको केही गेडालाई पिँधेर १२५–२५० मिग्रा धुलोलाई महमा मिलाएर चाट्नाले वा वीरेनुन र हिङसँग ४/५ दाना टिमुर मिलाई पानीमा पकाएर खानाले पेटको दुखाइ, दम, रुघाखोकी आदि रोगमा फाइदा गर्छ ।

— यसले पेटको जुका मार्छ ।

—  यसले खानपानमा रुची बढाउनुको साथै बान्ता पनि रोक्छ ।

— टिमुरका गेडा, बोक्रा, जरा, कलिला हाँगासहितका पातहरुलाई पिँधी धुलो बनाइ खानाले दाँत तथा मुखका सम्पूर्ण रोगहरु नाश गराउँछ ।

— यसले दुखेको दाँतमा टिमुर राख्दा पनि आराम मिल्छ ।

— यसको धुलोलाई मनतातो पानीमा राखेर खानाले पेटको वायु सफा राख्दछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ५० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा