‘कृष्णलीला’ फष्टलुकमा फरक पुष्प « Khabarhub

‘कृष्णलीला’ फष्टलुकमा फरक पुष्प


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०७८ छेको पारेर रिलिज हुने फिल्म ‘कृष्णलीला’ को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका अभिनेता पुष्प खड्का फरक लुक्समा देखिएका छन् ।

फिल्ममा दीपक ओलीको निर्देशन छ । फस्टलुकमा एंग्री बर्डको टिसर्ट लगाएका पुष्पको हातमा डटपेनले कोरेको घडी देखिन्छ भने लहराले बनाएको चश्मा पहिरिएका छन् ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्ममा पुष्पका साथमा बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ ।

आरआर फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

आरआर फिल्म प्रोडक्सनले वितरण गर्ने फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : २० बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण