अनुशासनको पाठ खेलबाट सिक्नुपर्छ : डा रामशरण महत « Khabarhub

अनुशासनको पाठ खेलबाट सिक्नुपर्छ : डा रामशरण महत


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका नेता डा रामशरण महतले अनुशासनको पाठ खेलबाट सिक्नुपर्ने बताएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना युवा क्लबले आयोजना गरेको नवौँ आदर्श तथा चौथो तारा स्मृति कप फुटबल प्रतियोगिताको आज समापन गर्दै पूर्वमन्त्रीसमेत रहेका डा महतले खेलले मानिसलाई अनुशासित बनाउने चर्चा गरे ।

खेलले अनुशासनका साथै खेलाडीको शारीरिक तथा मानसिक विकास गर्ने उनको भनाइ थियो ।

खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै उनले स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादनका लागि खेलकूदका गतिविधि सञ्चालन भइरहनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेलकूदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : ३७ बजे

हुम्लामा नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास

काठमाडौं- हुम्लास्थित चंखेली गाउँपालिका–२ मा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको

नेपाल एयरलाइन्समा सरकारको बदमासीलाई सर्वोच्चले रोकिदियो, योग्यताक्रम मिचेर गरिएको नियुक्ति बदर

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)

भारतको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं– भारत सरकारको सहयोगमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक