राष्ट्रपति रनिङ्ग शिल्ड : मणि संगम मावि पहिलो « Khabarhub

राष्ट्रपति रनिङ्ग शिल्ड : मणि संगम मावि पहिलो


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा भएको १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण र २ रजत पदक सहित मणिसंगम मावि डाँडाजोर जिल्ला प्रथम भएको छ ।

कावासोती १४ जनता मावि त्रिभुवनटारमा भएको फाइलन प्रतियोगितामा मध्यविन्दु बहुमुखी कलेज कावासोती ४ स्वर्ण र १ रजतसहित दोस्रो भएको छ भने जनता मावि त्रिभुवनटार ३ स्वर्ण १ रजत सहित तृत्तीय भएको छ ।

शुक्रबार र शनिबारगरी दुई दिनसम्म चलेको प्रतियोगितामा जनता मावि बेलुवा २ स्वर्ण, २ रजत सहित चौथो, भानुदय नमुना मावि दुम्कीबास २ स्वर्ण, १ रजत र १ कास्य सहित पाँचौ, मुकुन्दसेन इलिङ्ग बोर्डिङ स्कूल २ स्वर्ण, १ रजत र १ कास्य सहित छैठौं र सिद्धार्थ बोर्डिङ स्कूल २ स्वर्ण र १ कास्य पदकको साथमा सातौँ भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : ४४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप