नबिल बैंकले ल्यायो नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर « Khabarhub

नबिल बैंकले ल्यायो नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज ल्याएको छ ।

बैंकले ग्राहकलाई लक्षित गरी नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको हो । यस अफर अन्तर्गत बैंकले नबिल आईकार्ड र क्रेडिट कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

उक्त छुट अफर २०७८ बैशाख महिना भर रहने हुनेले नबिल बैंकको नजिकको शाखामा गई अफरको लाभ लिन बैंकले सुझाएको छ ।

सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको यस बैंकको ११९ शाखा, १८५ एटीएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : ३१ बजे

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको