अक्सिजन अभाव देखाएर त्रसित नबनाउन अस्पतालहरुलाई प्रशासनको चेतावनी « Khabarhub

अक्सिजन अभाव देखाएर त्रसित नबनाउन अस्पतालहरुलाई प्रशासनको चेतावनी


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकाका अस्पतालहरुले अक्सिजन अभाव देखाएर धमाधम विरामीहरुलाई डिस्चार्जको सूचना निकाल्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावका नाममा जनतालाई त्रसित नबनाउन चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई अक्सिजन अभावको कारण देखाइ जनतामा त्रास नफैल्याउन चेतावनी दिएको हो ।

संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भइ कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नसमेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : १५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५