अमेरिकी संसदमा नेपालको महामारीबारे छलफल « Khabarhub

अमेरिकी संसदमा नेपालको महामारीबारे छलफल


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी संसदमा नेपालमा बढेको कोरोना भाइरसको महामारीबारे छलफल भएको छ ।

सिनेटको फरेन रिलेसन्स कमिटीमा नेपालमा कोरोना महामारी र नेपाललाई दिनुपर्ने सहयोगको विषय उठाएका हुन् ।

युएसएआईडी सिनेट टास्कफोर्सका कार्यकारी निर्देशक जेरेमीले कोभिड –१९ मा सहयोगको निमित्त नेपाललाई थप १० मिलियन डलर  छुट्याइएको जानकारी दिए । यसअतिरिक्त नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पठाउने विषय पनि छलफलमा आएको छ ।

नेपाललाई दिइने उक्त सहयोग कोभिड रेस्पोन्सको अपतकालीन फण्डबाट दिइने जेरेमीले जानकारी दिएका छन् ।

तीनजना अमेरिकी सिनेटरहरुले नेपालमा फैलिएको महामारीलाई छलफलको एजेण्डा बनाएका थिए ।

सिनेटर भ्यान हाउलान्को नेपाललाई खोपलगायतका अत्याबश्यक सामग्री सहयताको निर्णय छिट्टै हुने जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १० : ४५ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक