कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन « Khabarhub

कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठनको निधन भएको छ ।

कोरोना भाइरसको संक्रमित न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार राति निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए ।

न्यायाधीश श्रेष्ठको काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २९ वैशाख राति ९ बजे निधन भएको हो ।

५२ वर्षीय न्यायाधीश श्रेष्ठ कोरोना संक्रमण भएपछि केही दिनअघि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १० : ३० बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक