माधव नेपालसहित एमालेका चार नेतामाथिको निलम्बन फुकुवा « Khabarhub

माधव नेपालसहित एमालेका चार नेतामाथिको निलम्बन फुकुवा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बन फुकुवा गरेको छ ।

आज बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले राखेको कारवाही फुकुवाको प्रस्ताव बैठकले अनुमोदन गरेको नेम्वाङले बताए ।

नेपालसहितका नेतालाई विभिन्न आरोप लगाई ६ महिनाका लागि निलम्बन गरिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ११ : ४१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५