‘यस्तो माया’लाई सकारात्मक प्रतिक्रिया « Khabarhub

‘यस्तो माया’लाई सकारात्मक प्रतिक्रिया


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार निशा शर्मा अर्यालको गीत ‘यस्तो माया’को भिडियो युट्युबमा २० लाख बढी दर्शक पाएको छ । दर्शकको संख्या बढेसँगै यसले सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ ।

गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर तथा दीपक शर्माको संगीत छ ।

क्यानाडामा बस्दै आएकी निशा पहिलो गीतलाई दर्शकले मनपराइदिएकोमा खुशी छिन् । उनलाई फेसबुकमा पनि शुभचिन्तकले बधाई तथा शुभकामना दिइरहेका छन् ।

विधान कार्की निर्देशित भिडियोमा पल शाह र उषा उप्रेती फिचर्ड छन् । उनीहरुको क्यामेष्ट्री निकै सुहाएको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, नन्दा अधिकारीको मेकअप छ । गीतकार अर्याल संगीतकार दीपक तथा गायक रामकृष्ण ढकालको स्वरमा चाँडै नै ‘जे भयो ठिकै भयो’ गीत बजारमा ल्याउने तयारीमा छिन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ३० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए