‘जसलाई मैले’मा बुहारीको पीडा « Khabarhub

‘जसलाई मैले’मा बुहारीको पीडा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुहारी र छोरी बराबर हुन् भन्ने सन्देश बोकेको गीत ‘जसलाई मैले’ सार्वजनिक भएको छ ।

गीतमा स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा बीबी अनुरागीको संगीत छ ।

गीतले बुहारीलाई पनि छोरीको जस्तै व्यवहार गर्नुपर्छ भन्ने पनि सन्देश दिएको छ ।

समन अधिकारी निर्देशित भिडियोमा गौरव पहारी, उत्साह घिमिरे, विशाल पहारी, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ ।

फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा एक महिलाले आफ्नै श्रीमान्ले साथ नदिएपछि भोगेको पीडा देखाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : ४० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए