प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे अध्यक्ष ठाकुर « Khabarhub

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे अध्यक्ष ठाकुर


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर वालुवाटार पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समय सकिन लाग्दा अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

बहुमतीय सरकारका लागि कांग्रेस र माओवादीले दावी नगर्ने भएपछि फेरि पनि ओली प्रधानमन्त्री बन्ने पक्का भएको अवस्थामा ठाकुर ओलीलाई भेट्न गएका हुन् ।

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराईले वैकल्पिक सरकार गठनका लागि सहमति जनाए पनि ठाकुरले भने ओलीलाई नै साथ दिने जनाउँदै आएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : ५९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना