प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक (उत्तीर्णको नामावलीसहित) « Khabarhub

प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक (उत्तीर्णको नामावलीसहित)


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको जवान पदका गत असोजसमा लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

गत असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षामा दिएका मध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन् ।

उनीहरुको अन्तरवार्ता साउन ७ मा हुने  लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको जनाएको छ ।

को को भए उत्तीर्ण, हेर्नुहोस् नामावली

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ५५ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित