जसपा आजै सरकारमा सहभागी नहुने | Khabarhub Khabarhub

जसपा आजै सरकारमा सहभागी नहुने


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीले शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा आजै सहभागी नहुने भएको छ।

पार्टी कार्यालय बल्खुमा भएको कार्यकारिणी समितिको बैठकले आजै मन्त्रीको नाम नपठाउने निर्णय गरेको हो।
मन्त्रीको नाम नपठाउने भएको छ ।

जसपाले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने भएको छ । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा रहेकाले सरकारमा सहभागी भइ हाल्दा असर गर्छ कि गर्दैन भनेर कानुन व्यवसायीहरूसँग छलफल गरेपछि सरकारमा जाने/नजाने बारे निर्णय हुने नेता महेन्द्र राय यादवले बताए ।

कानुन व्यवसायीले सरकारमा जाँदा असर नपर्ने बताए एक दुई भित्रै सरकारमा सहभागी हुने उनको भनाइ छ ।

बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकमतम् भूमिका खेल्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ०१ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण