कांग्रेसबाट खाँण र कार्की मन्त्री « Khabarhub

कांग्रेसबाट खाँण र कार्की मन्त्री


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसबाट दुई मन्त्रीले सपथ लिने भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणलाई मन्त्रीमा नियुक्ति गर्न सिफारिस गरिएको छ । कांग्रेसबाट प्रधानमन्त्री देउवासँगै तीन जनाले शपथ लिने भएका हुन् ।

खाँणलाई गृह र कार्कीलाई कानुन मन्त्री बन्ने भएका छन् ।

गठबन्धनमा आबद्ध माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्रीमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ५६ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार