इंग्लिस प्रिमियर लिग आजदेखि « Khabarhub

इंग्लिस प्रिमियर लिग आजदेखि


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ सिजन २०२१/२२ को इंग्लिस प्रिमियर लिग आजदेखि शुरु हुँदैछ ।

पहिलो दिन आज एक मात्र खेल हुनेछ । शनिबार भने सात खेल हुनेछन् । आज राति पौने १ बजे आर्सनल र बेन्टफोर्डले खेलेपछि नयाँ सिजनको प्रिमियर लिग शुरु हुनेछ ।

लिगको पहिलो खेल बेन्टफार्डको मैदानमा हुनेछ । यस खेलमा दुबै टोली सुखद् सुरुवात गर्ने दाउमा हुनेछन् ।

आर्सनल अघिल्लो सिजन आठौं स्थानमा सीमित बनेको थियो । उसले ३८ मध्ये १८ खेलमा जीत निकालेको थियो ।

प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितेको थियो । यता, बेन्टफोर्ड भने नवप्रवेशी क्लब हो ।

उसले आफ्नो मैदानमा आर्सनललाई हराउँदै सुखद सुरुवात गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया