जीडब्ल्यूएमले हवाल जोलिनको टप भेरियन्ट नेपाली बजारमा ल्याउँदै « Khabarhub

जीडब्ल्यूएमले हवाल जोलिनको टप भेरियन्ट नेपाली बजारमा ल्याउँदै


२८ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जीडब्ल्यूएम नेपालले आकर्षक फिचरसहितको टप भेरियन्टमा ‘हवाल जोलिन’ नेपाली बजारमा ल्याउने भएको छ। यसले उपभोक्ताको यात्रालाई अझ विलासी बनाउने कम्पनीको भनाइ छ।

६० वटा मुलुकमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हवाल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्राण्ड रहेको कम्पनीले जनाएको छ।

‘कलात्मक र आधुनिक इन्जिनियरिङबाट निर्मित जोलिनले गाडीहरूमा नयाँ सोचलाई मूर्तरुप दिन्छ। १८ इन्चको आल्मुनियम एल्लोय ह्विल्स्, ७३ प्रतिशत हाइ स्ट्रेन्थ स्टिल बडीदेखि सिक्स-वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिट’सम्म राखेर परिष्कृत निर्माणमा कुनै कमी महसुस हुन दिने छैन। यसको पानारोमिक सनरुफ र डुअल जोन अटो एसीले आरामदायी यात्रामा भव्यता थप्न मद्दत गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ३ : ३९ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को