नेपाल टस हारेर पहिला बलिङ गर्दै « Khabarhub

नेपाल टस हारेर पहिला बलिङ गर्दै


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी क्रिकेट वर्ल्ड कप लिग– २ मा नेपालले अमेरिकासँगको खेलमा टस हारेर पहिला बलिङको निम्तो पाएको छ ।

ओमानको अल अमिरात मैदानमा अमेरिकाले टस जितेपछि नेपाललाई बलिङको निम्तो दिएको हो ।

सोमबार सुरु भएको यो त्रिकोणीय सिरिजमा अर्को टिम ओमान सहभागी छ । नेपाल र ओमानबीच पहिलो खेल मंगलबार हुनेछ । नेपालले लिग–२ खेल्नुअघि पपुवा न्यूगिनीसँग दुई खेलको ओडीआई सिरिज खेलेको थियो । नेपाल दुबै खेलमा विजयी भएको थियो ।

नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी घाइते भएर प्रतियोगिताबाट बाहिरिएपछि सोमबार अमेरिकासँगको खेलमा पीएनजीसँगै उत्रिएको नेपाली टिम मैदानमा आएको छ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : १३ बजे

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल