नेपालाई पहिलो सफलता, विक्रम सोबले लिए विकेट « Khabarhub

नेपालाई पहिलो सफलता, विक्रम सोबले लिए विकेट


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओमानमा जारी क्रिकेट विश्वकप लिग–२ मा सोमबार नेपाल र अमेरिकाबीच खेल भइरहेको छ । ओमानको अल अमिरात मैदानमा जारी खेलमा पहिला बलिङ गरेको नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।

नेपालका विक्रम सोबले पहिलो विकेट लिएका छन् ।

सोबले अमेरिकी ओपनर स्टेभन टेलरलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका छन् । अमेरिकाले ४ ओभरको खेल सकिँदा १ विकेट गुमाएर १७ रन बनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : ३५ बजे

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल