सामान अर्डर गर्दै महिलाले मागिन् यस्तो सहयोग  « Khabarhub

सामान अर्डर गर्दै महिलाले मागिन् यस्तो सहयोग 


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अनलाइन सपिङ गर्ने धेरैको बानी परेको छ । घरमा सहजै डेलिभरी हुने भएकाले हरेक साना ठुला वस्तुको खरिदमा सहरका मानिस अनलाइन सपिङमा निर्भर रहन्छन् । यस्तोमा एक महिलाले डेलिभरी व्वाईसँग अनौठो अनुरोध गरेकी छन् । जो सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्यो ।

विश्वका धेरै मानिस माकुरोसँग डराउँछन् । यस्तैमा एक महिला पनि घरको मुख्यद्धारमा माकुरोको डरका कारण घर बाहिर निस्कन पाएकी थिइनन् । उनले माकुरोको डरबाट मुक्ति पाउन डेलिभरी व्वाईसँग अनौठो अनुरोध गरिन् । ती महिलाले अमेजन अनलाइन सपिङबाट घरमा सामान अर्डर गरिन्।

सामान अर्डर गर्दा अनलाइनमा डेलिभरी व्वाईलाई केही निर्देशन दिन सकिने व्यवस्था थियो । जहाँ सामान कति बेला ल्याउने ? कहाँ ल्याउने ? कहाँ राख्ने लगायतको निर्देशन गर्न सकिन्थ्यो । यही सुविधा उपभोग गर्दै, ग्वेन सन्चेज नामक महिलाले अमेजनबाट सामान अर्डर गर्दै रिक्वेष्ट बक्समा लेखिन्, सामानको प्याकेट फोहोरदान नजिकै राख्नुहोस् । साथै घरको मुख्यद्धारमा एउटा ठुलो माकुरो भएकाले म डरले बाहिर निस्कन सकेको छैन । यदि तपाईंले यसलाई मारिदिनु भयो भने राम्रो हुने थियो ।

डेलिभरी व्वाईले ती महिलाको समस्या र अनुरोध बुझ्दै सामान पुर्‍याउन आएको बेला जुत्ताले त्यस माकुरो मारिदिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : १६ बजे

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

एजेन्सी– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते

रूस-युक्रेन ड्रोन युद्धको असर : अमेरिकाको इन्डियानामा ऊर्जा आपतकाल घोषणा

मस्को- अमेरिकाको इन्डियाना राज्यका गभर्नर माइक ब्राउनले रूस-युक्रेन युद्धसँग सम्बन्धित

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात