भारतमा थप ५०१ जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

भारतमा थप ५०१ जना कोरोना संक्रमितको मृत्यु


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जना कोरोना संक्रमित थपिएका छन् ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १३ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी थप ५०१ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले संकृय संक्रमितको संख्या डेढ लाखको हाराहारीमा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ५९ बजे

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जनताको शिर झुक्न दिने छैन : रविकिरण हमाल

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ – जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा