टी-ट्वान्टी विश्वकप क्रिकेट : नयाँ च्याम्पियनको पर्खाइ « Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट : नयाँ च्याम्पियनको पर्खाइ


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधि भिडन्त आइतबार हुँदैछ ।

आइतबार दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् ।

पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो पटक टी-ट्वान्टी विश्वकपले नयाँ च्याम्पियन पाउने भएको छ ।

न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको हो भने अष्ट्रेलिया पाकिस्तानलाई ५ विकेटले नै हराएर उपाधि नजिक पुगेको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : १३ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको