बार्सिनामा नै फर्किए डानी अल्भेस « Khabarhub

बार्सिनामा नै फर्किए डानी अल्भेस


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँच वर्षअघि स्पेनिस ला लिगा क्लब बार्सिलोना छाडेका ३८ वर्षीय डिफेन्डर डानी अल्भेस फेरि बार्सिलोना फर्किएका छन् ।

पाँच वर्षअघि इटालियन क्लब युभेन्टस गएका उनलाई बार्सिलोनाले फेरि अनुबन्ध गर्ने पक्का भएको हो ।

बार्सिलोना, युभेन्टस तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ९ पटक लिग उपाधि जितेका अल्भेस जारी सिजनका लागि नै बार्सिलोना आउने भएका हुन् ।

ब्राजिलका खेलाडी अल्भेसले सन् २००८ देखि २०१६ सम्म बार्सिलोनाबाट खेलेका थिए । उनले जनवरीदेखि खेल्ने बार्सिलोनाले ट्वीटरमा जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : २६ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको