कर्मको महत्त्व : प्रेरक प्रसङ्ग « Khabarhub

कर्मको महत्त्व : प्रेरक प्रसङ्ग


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक एउटा गरिब किसानले गौतम बुद्धलाई आफ्नो गाउँमा आउनको लागि ओइरो लागे तर त्यसै दिन बुद्धलाई गाउँमा बोलाउने किसानको गोरुको जोडी कतै हरायो । किसान अब दुबिधामा फस्यो ।

ऊ आफैले बोलाएर आएका महात्मा बुद्धको प्रवचन सुन्न जाने या आफ्नो गोरु खोज्ने । धेरै सोचेपछि उसले आफ्नो गोरु नै खोज्ने निर्णय गर्‍यो ।

घण्टौँ खोजेपछि उसले गोरु भेट्टायो । थाकेको किसान साँझमा घर आइपुग्यो र खाना खाएर सुत्यो ।

अर्को दिन ऊ सङ्कोच मान्दै बुद्धलाई भेट्न गयो । बुद्धले उनको समस्या बुझे र भने, मेरो दृष्टिमा यो किसान नै मेरो सच्चा अनुयायी हो । यसले उपदेशलाई भन्दा धेरै कर्मलाई महत्त्व दियो ।

यदि हिजो यो आफ्नो गोरु नखोजेर मेरो प्रवचन सुन्न आउँथ्यो भने यसले मेरो कुरा बुझ्ने थिएन, किनकि यसको मन अन्तै कतै भट्किरहेको हुन्थ्यो । यसले कर्मलाई महत्त्व दिएर सराहनीय कार्य गर्‍यो ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ३८ बजे

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध