केकी बनिन् प्रकाशको ‘चाँदनी’ « Khabarhub

केकी बनिन् प्रकाशको ‘चाँदनी’


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वरमा रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा सुजन लम्सालको शब्द र सुनिल परियारको एरेञ्ज छ ।

पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारी फिचर्ड छन् ।

विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : ४४ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले