प्राप्त उपलब्धिलाई एकतावद्ध भएर संस्थागत गर्नुपर्ने उपराष्ट्रपतिको भनाइ « Khabarhub

प्राप्त उपलब्धिलाई एकतावद्ध भएर संस्थागत गर्नुपर्ने उपराष्ट्रपतिको भनाइ


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकतावद्ध भएर संस्थागत गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा किराँत राई तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले बिभिन्न आन्दोलनका कारण नै किराँत राईलगायतका समूदायको प्रतिनिधित्व बढेको भन्दै यसलाई संस्थागत गर्न एकतावद्ध हुनुपर्ने बताए ।

उनले राजनीतिक, सामाजिक, आर्थिक लगाएतका अधिकारलाई प्राप्तका गर्नका लागि पनि संगठित हुनुपर्ने धारणा राखे । उनले अहिले मुलुक बिकास र समृद्धिको बाटोमा रहेको भन्दै जनताको जीवनमा सकारात्म प्रभाव पार्ने गरी समृद्धिको नारालाई पुरा गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पार्टीका केही नेताहरु अझै पनि पहिचानको पक्षमा नरहेको बताए । प्रदेशको नामाङ्करणका बिषयमा आफू बहुपहिचानबाट पछाडि नहट्ने उनले बताए।

उनले पहिचानको नाम लिएर जनताको भोटले चुनाव जित्ने नेताहरुले जनतालाई धोका दिन नहुने टिप्पणी गरे ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : १६ बजे

‘विकल्प नै खोजिएको हो भने नेतृत्व र नीति दुवैमा कांग्रेस नयाँ भएर आएको छ’

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा

सुनसरी र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राईसमेत

सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील

किमाथाङ्का– आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे

हंगेरी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी

ताप्लेजुङ पुगेर प्रधानमन्त्रीले भनिन्- सबै मिलेर निर्वाचनलाई सफल बनाउनुपर्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सबै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल