उम्मेदवार मत माग्दै, मतदाता घण्टौँ लाइनमा बस्दै (फोटोफिचर) « Khabarhub

उम्मेदवार मत माग्दै, मतदाता घण्टौँ लाइनमा बस्दै (फोटोफिचर)


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसमा चुनाव भइरहेको छ । १३२ सिटका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार मैदानमा छन् । सोमबार बिहान ८ बजेबाट मतदान हुने भनिएपछि लाइनमा बसेका मतदाताहरु थाकिसकेका छन् । मतदान दिउँसो साढे ११ बजे सुरु भयो भने मतदान गर्न निकै समय लाग्ने भइरहेकाले ढिलाइ पनि भइरहेको छ । मतदान सुरु भएको ६ घण्टामा आधाभन्दा थोरै मत खसेको छ ।

४७४३ मतदाता मध्ये साँझ ५ बजेसम्म १९९३ जनालेमात्र मतदान गरेका छन् । यो हिसाबले निर्वाचन आयोगले मतदान सकिने राति ९ बजेको समयसम्म पनि सबै मतदाताले मतदान सक्ने सम्भावना न्यून छ ।

मतदाताहरु लाइनमा बसेर थाकिसकेका छन् । तर, उम्मेदवारहरु भने लाइनमै मत मागिरहेका छन् । उम्मेदवारहरु मतदाता आफूतर्फ तान्न अन्तिम कसरत गरिरहेका छन् ।

तस्वीरमा हेर्नुहोस् कांग्रेस महाधिवेशन:

 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ०१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति