प्रधानसेनापति शर्मा र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेट « Khabarhub

प्रधानसेनापति शर्मा र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेट


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र काठमाडौँस्थित बेलायती राजदूत निकोला क्याथ्रिन पोलिटबीच जंगीअड्डामा शिष्टाचार भेट भएको छ । भेटमा द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारका विषयमा चर्चा भएको सेनाले जनाएको छ ।

सेनाले यसप्रकारको भेटले नेपाल र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : १३ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान