यसरी थाहा पाउन सकिन्छ अनुहार हेरेर रोग « Khabarhub

यसरी थाहा पाउन सकिन्छ अनुहार हेरेर रोग


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनुहारबाट मानिसहरुको उ कस्तो अवस्थामा छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।

को खुसी को दुःखी, बिरामी र पीडा लगायतका कुरा अनुहारबाट नै स्पष्ट झल्किरहेका हुन्छन् ।

तर आज हामी तपाईहरुलाई मानिसको अनुहार हेरेर नै कुन रोग लागेको हो भन्ने थाहा पाउन सकिन्छ भन्ने बारेमा जानकारी दिदैछौँ –

– यदि कसैको पूरा अनुहार सुन्निएको छ भने त्यस व्यक्तिलाई मृगौला सम्बन्धी रोगको संकेत हुन सक्छ ।

– यदि कुनै पुरुषको दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकेत हुन सक्दछ ।

– यदि कुनै महिलाको ओठको माथि र चिउँडोमा अस्वाभाविक रुपले रौँ आयो भने थाइराइड वा हर्मोनल असन्तुलनको संकेत भन्ने बुझ्न सकिन्छ ।

– लामो समयसम्म अनुहार र आँखामा पहेलोपना रहनु कलेजो रोगको संकेत हो । यसले जन्डिसको पनि संकेत गर्दछ। साथै यो पहेलोपन पोलियो र रक्तश्रावको संकेत पनि हुनसक्छ ।

– यदि कसैको अनुहारमा सेतो दाग हुनुमा क्याल्सियमको कमी, आइरनको कमी तथा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ

– यदि कोही व्यक्तिको अनुहारमा सेतो दागहरु भएमा कुष्ठ रोग तथा पेटमा जुका रहेको संकेत हो ।

– यदि कसैको अनुहारमा पानी फोका देखिन्छ भने उसलाई ‘चिकेनपक्स (ठेउला)को संकेत हो ।

अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो । त्यस्तै पेट सम्बन्धी समस्या पनि हुनसक्छ ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ५ : ५३ बजे

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय