लागुऔषध कारोबारमा संलग्न ९ पक्राउ (भिडियोसहित) « Khabarhub

लागुऔषध कारोबारमा संलग्न ९ पक्राउ (भिडियोसहित)


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषध नियन्त्रण व्यूरोले विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।

व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ २१ देखि माघ २६ गते सम्म गरिएको कारबाहीका क्रममा लागुऔषध कारोबारमा संलग्न ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुबाट लागूऔषध एम्फटामाईन २२२ ग्राम सहित र नियन्त्रित लागुऔषध २४७० एम्पल बरामद गरिएको व्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक दिलिप चौधरीले जानकारी दिए ।

हेरौँ भिडियो

पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउपालिका २ का ३८ वर्षीय चिज कुमार गरुङ, रौतहटको मौलापुर ९ का २८ वर्षीय दुखाकुमार यादव सुनसहरी इनरुवा नगरपालिका ६ का ३५ वर्षीय  गोपाल निरौला, सिन्धुपाल्चोक नगरपालिका ११ का २३ वर्षीय मानबहादुर तामाङ, भारत बिहारका ३० वर्षीय गोविन्द पोद्धार, काभ्रेको नमोबुद्ध नगरपालिका ८ का सुवास श्रेष्ठ लगायत रहेको उनले बताए ।

प्रक्राउ परेका व्यक्तिहरुको आवश्यक अनुसन्धान कार्य अघि बढाएको उनले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : ४५ बजे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई