अनसनरत विद्यार्थीका माग पूरा गर्न वरिष्ठ नेता पौडेलको आग्रह  « Khabarhub

अनसनरत विद्यार्थीका माग पूरा गर्न वरिष्ठ नेता पौडेलको आग्रह 


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय प्राङ्गणमा अनसनरत विद्यार्थीहरुका माग पूरा गर्न आग्रह गरेका छन् ।

आइतबार अनसनरत विद्यार्थीलाई भेट्दै वरिष्ठ नेता पौडेलले उनीहरुमा मागहरु सुनुवाई हुनुपर्ने बताएका हुन ।

लोकतन्त्रलाई बचाउन स्वीयूको चुनाव गराउनुपर्ने लगायतका विद्यार्थीका माग पूरा हुनुपर्ने  वरिष्ठ नेता पौडेलले धारणा राखेको  नेपाल विद्यार्थी संघ त्रिवि समितिका अध्यक्ष डा. श्यामचन्द्र अधिकारीले जानकारी दिए ।

लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविमा भइरहेको कम्युनस्टकरण बन्द गर्नुपर्ने, त्रिविको क्यालेन्डर अनुसार नयाँ भर्ना प्रक्रिया सुरु गरिनुपर्ने र परीक्षाको नतिजा १ महिनाभित्रै प्रकाशनको सुनिश्चितता हुनुपर्ने लगायतका माग राख्दै विगत १२ दिनदेखि नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरु अनसन बसेका छन्।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : ०१ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका