यस्तो छ ‘सयपत्री’को औषधीय महत्व « Khabarhub

यस्तो छ ‘सयपत्री’को औषधीय महत्व


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—सयपत्री फूलको मसिना हाँगाहरुसहितको फूलपातलाई खलमा पिँधेर बिहान बेलुका दुईपटक ८/१० मि. ग्रामको दरले सेवन गर्नाले दिसाबाट रगत जाने रोगलाई ठिक गर्छ ।

—फूलपातसहितको मसिना हाँगाहरुलाई पिँधेर सुन्निएको ठाउँ तथा घाउ खटिरामा लगाउने र खाने गर्नाले घाउ चाँडै निको ठिक गराउँछ ।

—यसको पातलाई हल्का तताएर निकालिएको रसलाई कानमा राख्नाले कर्णशूललाई नाश गर्दछ ।

—      यसको फूलको रसको प्रयोगले आँखाको रोग पनि ठिक गराउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : ५५ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको