‘नेकपा एमाले एकता’ अभियानमा जुटे बामदेव गौतम   « Khabarhub

‘नेकपा एमाले एकता’ अभियानमा जुटे बामदेव गौतम  


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता बामदेव गौतम ‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ कै नाममा एमालेलाई एकता गर्ने अभियानमा जुटेका छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले व्यूँताएपछि एमालेमै फर्किएको जनाएका गौतम शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट छन् ।

गौतमले शनिबार ‘राष्ट्रिय एकता अभियान’ को आकस्मिक बैठक राख्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र आफूखुसी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन्।

अभियानका तर्फबाट सचिव बाबुराम थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक ढिक्का बनाउन गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न जोडदार अपिल गर्दछौँ ।’

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : २५ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको