सिराहाको मालपोत कार्यालयमा बम विस्फोट, ६ जना घाइते « Khabarhub

सिराहाको मालपोत कार्यालयमा बम विस्फोट, ६ जना घाइते


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।

सिरहाको लाहन नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

घाइते दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिए ।

‘ठूलो आवज आएपछि हामी त्यस तर्फ जाँदै छौँ,’ प्रमुख राजभण्डारीले भने,‘अहिले केही घाइते हनुभएको जानकारी आएको छ । ’

विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १ : ४३ बजे

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि